Developed By Kuldeep Sharma

September 20, 2022

औषधि व्यवस्था विभागमा १५ जनालाई रोजगारीको अवसर खुल्यो

काठमाडौं। औषधि व्यवस्था विभागले फार्मेसी अधिकृत र फार्मेसी सुपरभाइजर पदमा कर्मचारी मागेको छ। विभागले मंगलबार सूचना जारी गर्दै १५ जनाका लागि करारमा रोजगारीको आवेदन खुला गरेको हो।

विभागले ५ जना फार्मेसी अधिकृत र १० जना फार्मेसी सुपरभाइजर पदमा आवेदन दिन सकिने जनाएको छ। ईच्छुकले आगामी २४ असोज भित्र दरखास्त दिन सकिने छ।

dda-notice-15.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma