Developed By Kuldeep Sharma

September 29, 2022

सुन्दर परियार र हिरा नेपालीको ‘परदेशीको पिडा’ सार्वजनिक

काठमाडौं। गायक सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा रहेको ‘परदेशीको पिडा’ गीतको भिडियो सार्वजनिक भएको छ।

हिरा नेपाली र सुन्दर परियारको शब्द तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ। सुरेन्द्र लिम्बुको छायाँकन , विनोद बमको सम्पादन तथा श्याम विसीको निर्देशन भिडियोमा रहेको छ।

गीतको भिडियोमा हिरा नेपाली, दिनेश बैरागी , अस्मि, अलि , लक्ष्मी र शम्शेरको अभिनय रहेको छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

https://youtube.com/watch?v=rgmInfb746Q%3Ffbclid%3DIwAR3Tl7f7hSiqfkLSjRXacRyOoQQTUFfQnUOuDZRY2pAoYC3In-_i1l56eec

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma