Developed By Kuldeep Sharma

September 29, 2022

यस्तो छ देउवाको गृहप्रदेशमा सिट बाँडफाँड, हेर्नुहोस् कुन क्षेत्र कसलाई ?

काठमाडौं। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा उनको पार्टीबाट ९ वटा निर्वाचन क्षेत्रमा मात्रै उठ्ने लगभग पक्कापक्की भएको छ।

माओवादी केन्द्र र एकिकृत समाजवादीलाई भाग दिएर १६ निर्वाचन क्षेत्रमध्य ९ कांग्रेसले लिने लगभग सहमती भएको हो।

कांग्रेसले पाउने यी हुन्

डडेल्धुरा, दार्चुला, बाजुरा, कञ्चनपुर २ र ३, कैलाली १, ४ र ५, अछाम २ पनि कांग्रेसको भागमा परेको जनाइएको छ।

माओवादी केन्द्रले पाउने यी हुन्

कञ्चनपुर–१, बैतडी, कैलाली २ र ३

नेकपा एकीकृत समाजवादीले पाउने यी हुन्

बझाङ र डोटी र अछाम–१

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma