Developed By Kuldeep Sharma

May 2, 2022

जनताको सुख दुःखको सारथी बन्छुः मेयर पदका उम्मेदवार खड्का

डोटी। दिपायल सिलगढी नगरपालिकाको मेयर पदका उम्मेदवार वाजी सिंह खड्काले चुनाव जितेपछि जनताको सुख दुःखको सारथी बन्ने बताएका छन्।

प्रचारप्रसारको क्रममा मतदाताको घरदैलोमा पुगिरहेको उम्मेदवार खड्काले नागरिकको समस्या आफ्नो समस्या हुने भएकोले जनताको सुख दुःखको सारथी बन्ने बताए।

उनले नगरवासीको बृहत्तर हितका लागि निरन्तर लागिपन प्रतिवद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma