Developed By Kuldeep Sharma

November 21, 2022

काठमाडौं ४ मा कांग्रेस महामन्त्री थापाको अग्रता

काठमाडौं। काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता लिएका छन्। सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन्।

त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma