Developed By Kuldeep Sharma

November 22, 2022

कैलाली-४ मा लेखराज भट्टको अग्रता कायम

काठमाडौं।  कैलाली–४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन्।

मंगलबार दिउँसोसम्म २२ हजार २३७ मत गणना हुँदा लेखराज भट्टले ९ हजार ६१ र नेपाली कांग्रेसका वीरबहादुर बलायरले ८ हजार ६०७ मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma