Developed By Kuldeep Sharma

November 28, 2022

त्रिविको ४८ औं दीक्षान्त समारोह मंसिर २३ मा हुने

काठमाडौं। त्रिभुवन बिश्वबिद्धालयको ४८ औं दिक्षान्त समारोह बारे सुचना प्रकाशित गरेको छ।

बिश्वबिद्धालयले जारी गरेको सुचना अनुसार समारोह आगामी मंसिर २३ गते पुल्चोक क्याम्पस पुल्चोक खेलमैदानमा हुने भएको छ।

दिक्षन्तमा भाग लिन विद्यार्थीहरुले आ-आफ्नो गाउन /स्कार्प / टोपी लगाएर बिहाम १० बजे भित्र समारोहमा प्रवेश गरी Seating Arrangement अनुसार तोकिएको स्थानमा बसि सक्नुपर्ने सुचनामा जानकारी दिएको छ।

त्यसैगरी बिद्यावारिधी (Ph.D.) दिक्षान्त पदक पुरस्कार प्रप्त गर्नुहुने विद्यार्थीहरु अगाडिको Row मा आफ्नो नाम तोकिएको स्थानमा बस्नुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma