Developed By Kuldeep Sharma

December 4, 2022

दोलखा प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी

काठमाडौं। दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका भरत केसी विजयी भएका छन्।

कांग्रेसका बर्मा लामालाई पराजित गर्दे केसी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

केसीले १९ हजार ४ सय १४ मत पाएका छन् भने कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाएका छन्।

काँग्रेसका लामाले एक हजार ८ सय १९ को मतान्तरले हार व्यहोरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma