Developed By Kuldeep Sharma

May 3, 2022

भोलिदेखि चुनावी सभा सुरु गर्दै कांग्रेस, कुन नेताको कहाँ सम्बोधन ?

काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि भोलि बुधबारदेखि चुनावी सभा सुरु गर्दैछ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले बुधबार विराटनगरदेखि चुनावी सभा सुरु गर्दैछ।

चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवालगायत शिर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभा हुने मिति, स्थान र केन्द्रीय वक्ताहरुः

१ वैशाख २१ गते मोरङ (विराटनगर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
विश्वप्रकाश शर्मा, महामन्त्री लगायत अन्य वक्ताहरू

२ वैशाख २२ गते चितवन (भरतपुर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

३ वैशाख २३ गते काठमाडौं
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता लगायत अन्य वक्ताहरू

४ वैशाख २४ गते (बिहान ११ बजे) रुपन्देही (वुटवल)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
गगनकुमार थापा, महामन्त्री लगायत अन्य वक्ताहरू

५ वैशाख २४ गते (दिउँसो १२ः३० बजे) तनहुँ (दमौली)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
डा. प्रकाशशरण महत, प्रवक्ता लगायत अन्य वक्ताहरू

६ वैशाख २४ गते (दिउँसो २ बजे) धनुषा (जनकपुर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
भीष्मराज आङ्दम्बे, सहमहामन्त्री
महेन्द्र यादव, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

७ वैशाख २५ गते (बिहान ११ बजे) कास्की (पोखरा)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
धनराज गुरुङ, उपसभापति
जीवन परियार, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

८ वैशाख २५ गते (दिउँसो २ बजे) दाङ (तुलसीपुर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
किशोरसिंह राठौर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

९ वैशाख २६ गते कैलाली (धनगढी)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
फरमूल्लाह मंसुर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

१० वैशाख २७ गते डडेल्धुरा
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
बद्री पाण्डे, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma