Developed By Kuldeep Sharma

May 5, 2022

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं। दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma