Developed By Kuldeep Sharma

February 9, 2023

टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं। सोमबार विहान टर्कीमा केन्द्रविन्दु भएर आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार ३८३ हजार नाघेको छ।

टर्कीमा मात्र १२ हजार ३९१ जनाको मृत्यु भएको जनाइएको छ। सिरियामा २ हजार ९९२ जनाको मृत्यु भइसकेको छ।

खोज तथा उद्धार कार्य जारी रहेकोले यो संख्या अझै बढ्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma