Developed By Kuldeep Sharma

April 13, 2022

अभिशेक खड्कामाथी अञ्जली अधिकारीले गरिन बदमासी

काठमाडौं। लोकप्रिय गायक खुमन अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। मीन दर्लामी युट्युब च्यानलबाट ‘गर्यौ बदमासी’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा गायक अधिकारलिाई लोकप्रिय गायिका सुनिता बुढाले साथ दिएकी छन्। गीतमा राजेन्द्र बाजुराली, गोविन्द पराजुली, प्रेमा राना, रुपी सिंजाली मगरको सामुहिक आवाज छ।

बबुराम पन्थी र नेत्र अर्यालको शब्द रहेको गीतमा मीन दर्लामीले संगीत भरेका छन्। गीतको भिडियोमा अभिशेक खड्का, अञ्जली अधिकारी र आयुशा गौतमको अभिनय रहेको छ। भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma