काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे कांग्रेस केन्द्रिय कार्यालय सानेपामा बस्ने बताईएको हो।
आज बस्ने बैठकमा सरकारमा कांग्रेसको सहभागिताको विषयबारे छलफल गरिने भएको छ। यस बैठकमा मुख्य गरि उपराष्ट्रपतिको विषयमा छलफल हुने कंग्रेसले जनाएको हो।
प्रतिक्रिया