Developed By Kuldeep Sharma

March 15, 2023

सुरु भयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो। आजको बैठकमा सरकारमा कांग्रेसको सहभागिता र उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ।

सरकारबाट एमाले बाहिरिएपछि कांग्रेसले सरकारमा सहभागी हुने तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma