Developed By Kuldeep Sharma

March 20, 2023

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

काठमाडौं। नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिदैँछन्।

आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण लिने कार्यक्रम रहेको छ ।

यही चैत ३ गते यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन्। उनी निर्वाचित भएसंगै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते नै सकिएको हो।

यादवले निर्वाचनमा ३० हजार ३ सय २८ मतभार प्राप्त गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma