काठमाडौं । नेकपा एमालेले भोलिका लागि बोलाएको सचिवालय बैठक स्थगित गरेको छ ।
सिरहाको बिष्णुपरकट्टीमा बस्ने भनिएको बैठक स्थगित भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले जान नसकिने भएकाले बैठक स्थगित गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया