Developed By Kuldeep Sharma

August 26, 2023

सन्दीपलाई बलात्कार आरोप लगाउने युवतीद्वारा आत्महत्या प्रयास

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने युवतीले आत्महत्याको प्रयास गरेकी छिन् ।

उनले धेरै औषधि सेवन गरेर आत्महत्याको प्रयास गरेकी हुन् । अहिले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

उनको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma