Developed By Kuldeep Sharma

December 17, 2023

‘बहकिदै छु म ’ भन्दै भाबुक बने महेश भण्डारी

नेपाली सुगम संगीतमा परिचित गायक महेश भण्डारीको स्वरमा रहेको ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडमा रुमलिएका प्रेमील जोडि विचको भावनात्मक प्रेम र रोदनलाई गीतमा समेटिएको छ ।

समिर राईको शब्द तथा रोशन राज गुरुङ्गको संगीत र एरेन्ज रहेको छ । अफटयारो अवस्थामा छोडि जाने आफनी प्रेमीकाको यादमागीतमार्फत जिवन भर माया गाढा लगाउने कुरा गरेका छन ।

जयन्द्र कुवँरको छायाँकन , विजय राजभुर्तेलको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिको छ ।

‘बहकिदै छु म ’गीतको भिडियोमा श्रीदेव भट्टराई र समिक्षा पोखरेलको अभिनय देख्न सकिन्छ ।

बाल कलाकारको भुमीकामा सानु श्री मर्हजन र आरम्भ रिजालले साथ दिएकी छन । भिडियोको लोकेशन र खिचाई निकै आकर्षक छ ।

समिर राईको गीतको भिडियो निमार्णमा परिकल्पना तथा भिडियो व्यावस्थापन रहेको छ ‘बहकिदै छु म ’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma