Developed By Kuldeep Sharma

May 8, 2022

‘नौखुवा’को प्रथम अंक विमोचन, के–के छ यसमा ?

काठमाडौं। अछामी भाषाको (अर्धवार्षिक) पत्रिका ‘नौखुवा’को प्रथम अंक विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रिकाको विमोचन गरिएका हो। अछामी भाषा–साहित्य, कला, साहित्य, संस्कृति, इतिहास र पर्यटनका विषयमा विभिन्न लेख रचनासहितका सामग्री पत्रिकाको प्रथम अंकमा समेटिएका छन्।

नौखुवा प्रतिष्ठान नेपालले पत्रिका प्रकाशन गरेको हो। पहिलो अंकमा नौखुवा अछाम ऐतिहासिकता, नेपालका पैल्ला शहीद बाँकावीर, अछामीका आनन्द केवलानन्द, अछामी भाषा र नोपाली भाषामा अपसरण अवस्था लगायतका लेखहरु समेटिएका छन्। प्रतिष्ठानका अध्यक्ष गजलकार कमल संघर्ष हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma