Developed By Kuldeep Sharma

April 3, 2024

कर्णाली प्रदेशसभाको बैठक बस्दै

काठमाडौं। कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने बताईको छ।

नेकपा माओवादी र एमालेका शीर्ष नेताहरुबीचको वार्ता नटुंगिएपछि हिजो मंगलबारका लागि तय भएको बैठक स्थगित गरिएको थियो।

निर्धारित समयभन्दा २ घण्टासम्म बैठक बस्न नसकेको खण्डमा सभामुखले उक्त बैठकलाई अर्को दिनका लागि सार्न सक्ने नियम रहेअनुसार बैठक आज बस्ने प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma