Developed By Kuldeep Sharma

April 15, 2024

आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं। आज नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ।

बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ बताइएको छ।

त्यस्तै बैठकमा संसदका काम कारबाही बारे समीक्षा हुने, अबका समितिहरुमा कसरी प्रस्तुत हुने भन्ने बारे र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा समेत छलफल हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma