Developed By Kuldeep Sharma

May 2, 2024

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाइएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका हुन्।

 

वैशाख १५ गते इलाम २ मा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभाको उपचुनाव भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma