Developed By Kuldeep Sharma

September 27, 2024

लगातार बढ्दै सुनको मूल्य

काठमाडौं। शुक्रबार (आज) सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको छ।

चाँदीको मूल्य भने तीन दिनदेखी स्थिर रहेको छ। गत बुधबारदेखि चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma