Developed By Kuldeep Sharma

October 1, 2024

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ।

वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा दिउँसो २ बजे बस्नेगरी बोलाइएको बैठकमा बाढी पहिरोले निम्त्याएको प्रकोपसहित समसामियक बिषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

आईतबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीको सांसदहरुको १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको थियो भने आजको बैठकमा त्यसबाहेक सरकारले विपद्को बेलामा गरेको कामकारवाहीको बिषयमा पनि समीक्षा गर्ने तयारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma