Developed By Kuldeep Sharma

October 1, 2024

आज एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्दैछ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिए।

उनले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma