Developed By Kuldeep Sharma

May 10, 2022

चलचित्र ‘सत्यम’को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं। चलचित्र ‘सत्यम’को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ।

चलचित्र घोषणादेखि नै चर्चामा रहेको चलचित्र ‘सत्यम’को शिर्ष गीतको लिरिकल भिडियो मंगलबार राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

चलचित्र ‘सत्यम’मा महानायक राजेश हमालको मुख्य भुमिका रहने बताइएको छ।

https://youtu.be/c9vFTsb3wrs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma