Developed By Kuldeep Sharma

May 15, 2022

२५ मिनेट रोकिएको भरतपुरको मतगणना सुरु

चितवन। भरतपुरमा रोकिएको मतगणना सुचारु भएको छ। यसअघि एमालले विरोध गरेपछि २५ मिनेटसम्म मतगणना रोकिएको थियो।

सुर्य चिन्हमा स्वस्तिक छाप नबुझिएको भन्दै मत बदर भएको भनेर निर्वाचन अधिकृतले भनेपछि विवाद भएको थियो। त्यसपछि एमालेका प्रतिनिधिहरु गणनास्थलबाट बाहिरिएका थिए।

सर्वदलिय बैठकको निणय अनुसार स्वस्तिक चिन्ह प्रष्ट भएको चिन्हलाई मात्रै सदर मान्ने भएकाले सोहि अनुसार सहमति भएर पुन मतगणना सुचारु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma