काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दावी गरेको छ ।
विगत पाँच वर्षदेखि बहस भइरहेको तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको स्थानीय चुनावका लागि जारी घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया