Developed By Kuldeep Sharma

March 8, 2022

एन्फाले मनायो नारी दिवस

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । आज(मंगलबार) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले विशेष कार्यक्रमको आयोजना गर्दै नारी दिवस मनाएको हो ।

हरेक वर्षको मार्च ८ को दिन विश्वभर नारी दिवस मनाउने चलन रहेको छ ।

यसै अवसरमा एन्फाले नारी दिवस मनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma