काठमाडौं । गोरखामा सत्ता गठबन्धनबीच स्थानीय चुनावमा तालमेल नहुने भएको छ। सत्ता गठबन्धनमा रहेका दलका नेताहरूको आज बसेको बैठकले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो।
सत्तागठबन्धनबीच पटकपटक स्थानीय चुनावमा तालमेल गर्ने प्रयास असफल भएपछि यस्तो निर्णय गरिएको जनाइएको छ। गठबन्धन बाहेकका दलहरूसँग पनि कसैले तालमेल नगर्ने निर्णय बैठकले गरेको छ।
प्रतिक्रिया