Developed By Kuldeep Sharma

February 20, 2023

लुम्बिनीका नवनियुक्त कृषिमन्त्री अहिरले लिए शपथ

काठमाडौं।लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन्।

अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन्। अहिरलाई मुख्यमन्त्री लीला गिरीलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका थिए।

यसअघि कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री गिरीले अहिरलाई कृषि मन्त्री बनाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma