Developed By Kuldeep Sharma

May 13, 2022

काठमाडौंमा ५२ प्रतिशत मात्रै मत खस्यो

काठमाडौं। काठमाडौं महानगरपालिका ५२ प्रतिशत मात्रै मत खसेको निर्वाचन आयोगले जनाएको छ।

आयोगले काठमाडौं महानगरपालिकामा प्रारम्भिक अनुमानमा ५२ प्रतिशत मात्रै मत खसेको जनाएको हो।

मतदान केन्द्रहरूमा स्पष्ट पहुँच र सबै सुविधा हुँदा हुँदै पनि करिब ५२ प्रतिशत मात्रै मतदान हुनु सन्तोषजनक नभएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma