Developed By Kuldeep Sharma

May 14, 2022

सुवास नेम्वाङको गृह नगरमा गठबन्धनका उम्मेदवारकाे अग्रता

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगरसमेत रहेको इलामामा गठबन्धनका उम्मेदवार केदार थापाले अग्रता लिएका छन्। उनले १ सय ३५ मतसहित अग्रता लिँदा एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १ सय ७ मत पाएका छन्।

उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले १ सय ५५ मतसहित अग्रता लिँदा एमालेका सीतादेवी रिजालले ९९ मत ल्याएकी छन्। त्यहाँ गठबन्धनका दलहरुले नेपाली कांग्रेसकै उम्मेदवारलाई समर्थन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma