Developed By Kuldeep Sharma

May 17, 2022

हेटौंडामा नेकपा एसका उम्मेदवार अगाडि, एमाले तेस्राेमा

हेटौँडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाई अग्रता बढाएका छन्।

२१ हजार २ सय ३१ मत गन्दा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मिना लामाले ६६१९ मत पाएर अगाडि छन्।

उनलाई राप्रपाका दिपक बहादुर सिंहले ६४९९ मतसहित पछ्याइरहेका छन्। एमालेका उम्मेदवार अनन्त पौडेलले ५५१० मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma