Developed By Kuldeep Sharma

May 17, 2022

ललितपुरमा कांग्रेसका चिरिबाबुको फराकिलो मतान्तर

काठमाडौं। ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो मतान्तर कायम राखेका छन्।

१२६६४ मत गणना हुँदा महर्जनले ७१३२ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारले ३०१३ मत पाएका छन्।

महर्जन व्यञ्जनकारभन्दा ४११९ मतले अगाडि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma