Developed By Kuldeep Sharma

May 17, 2022

काठमाडाैँ महानगरपालिका : बालेनले कटाए १० हजार मत

काठमाडाैँ। काठमाडाैँ महानगरकाे जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार मत कटाएका छन्। शाहले १० हजार १० मत ल्याउँदा एमालेका केशव स्थापितको पाँच हजार तीन सय चार मत ल्याएका छन्। कांग्रेसकी सिर्जना सिंहले भने चार हजार छ सय पाँच मतमात्रै ल्याएकी छन्। मेयरमा अरू उम्मेदवारहरूले भने नगन्य मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma