Developed By Kuldeep Sharma

April 24, 2022

केशव स्थापितले दिए राजीनामा

काठमाडौं। वाग्मती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन्। उनले आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिएका हुन्।

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma