Developed By Kuldeep Sharma

December 28, 2022

राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारीका लागि दरखास्त

काठमाडौँ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै केन्द्रले करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

११ औं देखि छैटौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ । योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । रीत नपुर्याइ आएका आवेदनलाई प्रक्रियामा समावेश नगर्ने केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma