Developed By Kuldeep Sharma

अशोज २, २०७९

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको जित

काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एल्केमाथि ३–० गोल अन्तरको जित हात पारेको छ। शनिबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा रोबर्ट लेवान्डोस्कीले खेलको ३४ औं र ४८ औं मिनेटमा दुई गोल गरेका थिए।

त्यस्तै खेलको ४१ औं मिनेटमा मेम्फिस डिपेले एक गोल गरेका थिए। यससँगै लिगमा बार्सिलोनाले ६ खेलबाट १६ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले ५ खेलमा शत प्रतिशत जित हात पार्दै १५ अंक जोडेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma