Developed By Kuldeep Sharma

January 4, 2023

म्याच फिक्सिङका विषयमा क्यानको ध्यानाकर्षण, प्रमाण फेला परे क्यानमा बुझाइदिन आग्रह

काठमाडौं। नेपाल क्रिकेट संघ ९क्यान०ले म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको सूचना भ्रामक रहेको बताउदै बुधबार एक विज्ञप्ति जारी गरेको छ।

म्याच फिक्सिङको सूचना भ्रामक रहेको र यस्ता सूचनाप्रति क्यानले गम्भिर ध्यानाकर्षण भएको बताएको छ।

मंगलबारदेखि म्याच फिक्सिङको विषयमा उग्र चर्चाभएपछि क्यानले विज्ञप्ति जारी गरेको हो। यदि म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाण फेला परे क्यानलाई बुझाइदिनसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma