Developed By Kuldeep Sharma

March 16, 2023

नेपाललाई सन्दीपले दिए दोस्रो सफलता

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आजको अन्तिम खेलमा युएईविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको युएईलाई १७औं ओभरमा दोस्रो विकेट गुमाएको हो।

ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गर्दै सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन्।

जारी खेलमा वसिमले अर्धशतक पूरा गरेका छन्। उनले १५औं ओभरमा अर्धशतक पूरा गरेका।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma