काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आजको अन्तिम खेलमा युएईविरुद्ध नेपाललले आक्रामक प्रदर्शन गररहेको छ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई चौथो सफलता प्राप्त भएको छ। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले चौथो विकेट दिलाएका हुन् ।
खेलको २७ ओभरमा ४ विकेट गुमाउदै युएईले १२८ रन बनाएको छ।
प्रतिक्रिया