Developed By Kuldeep Sharma

May 2, 2023

यूएईद्धारा नेपाललाई ११८ रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियु खेल मैदानमा भैरहेको खेलमा यूएईले ३३.१ ओभरमा अलआउट हुदै ११७ रन जोडेको हो। टस जितेर बलिङ गरेको नेपालले यूएईविरुद्ध आक्रामक प्रदर्शन गरेको छ।

नेपालका लागि ललित राजवंशीले ७ दशमलब १ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २र२ तथा गुलसन झा,सोमपाल कामीले समान १र१ विकेट लिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma