Developed By Kuldeep Sharma

September 26, 2023

पारससंगको भेटपछि क्रिकेटर सन्दीप लामिछाने चीन जादै

काठमाडौं। मुद्दाको पेशीका कारण रोकिएका क्रिकेटर सन्दीप लामिछाने आज चीन जादैछन् । एसियन गेम्सका लागि साढे १२ बजेको फ्लाइटबाट उनी चिन जान लागेका हुन् ।

नेपाली टीम एसियाडका लागि तीन दिनअघि नै प्रस्थान गरिकेको छ । सन्दीप भने आफ्नो मुद्दाको पेशीका कारण रोकिएका हुन् । मुद्धाकै कारण उनले मानसिक रूपमा कमजोर भएको बताउदै एसिया कप खेल्न नसक्ने जानकारी नेपाल क्रिकेट संघलाई गराएका थिए। हिजो उनले संघलाई सो जानकारी गराएपछि संघका नवनिर्वाचित सचिव पारस खड्काले उनलाई भेटेका थिए ।

सचिव खड्कासंगको भेटपछि सन्दीपले एसियन गेम्सका लागि जाने तय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma