Developed By Kuldeep Sharma

May 11, 2022

महिला टी-२० शृंखलाको तालिका सार्वजनिक

काठमाण्डौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली र युगान्डाबीच टी-२० शृंखला हुने भएको छ। बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो ।

जेठ २ गतेदेखि सुरु हुने खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने क्यानले बताएको छ।

खेल तालिका:
पहिलो खेल जेठ २ गते
दोस्रो खेल जेठ ३ गते
तेस्रो खेल जेठ ५ गते
चौथो खेल जेठ ६ गते
र पाँचौ खेल जेठ ७ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma