काठमाडौं। मन्त्रिपरिषदको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयबारे छलफल भइरहेको बताइएको छ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा पुस १० गते आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। सरकार गठनपछि बिहिबार दोस्रो बैठक बसेको हो।
प्रतिक्रिया