Developed By Kuldeep Sharma
काठमाडौं।नेकपा (एमाले)ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।सरकारबाट बाहिरिएको लामो समय पछि एमालेले समर्थन पनि फिर्ता लिएको हो ।
एमाले गत चैत २ गते नै सरकारबाट बाहिरिए पनि सरकारलाई भने समर्थन कायमै राखेको थियो ।
प्रतिक्रिया