Developed By Kuldeep Sharma

September 5, 2022

केपी शर्मा ओली झापा ५ बाट सिफारिस

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्।

क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताए।

ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma