Developed By Kuldeep Sharma

February 17, 2023

टर्की भूकम्प: ४४ हजारभन्दा धेरैको मृत्यु, १० दिनपछि दुई पुरुषको जीवितै उद्दार

काठमाडौं। टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर टर्की र सिरियामा गरी हालसम्म ४४ हजारभन्दा धेरैको मृत्यु भएको छ।

टर्कीमा मात्रै ३८ हजार ४४ जनाको मृत्यु भएको टर्कीका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। यस्तै सिरियामा ५ हजार ८ सयभन्दा धेरैको मृत्यु भएको छ।

घाइते हुनेको संख्या लाखौँ पुगिसकेको छ । उद्धारकर्मीहरुले उद्दारकार्यलाई जारी नै राखेका छन्।

टर्कीको अन्टाक्यामा भत्किएको भवनमा फसेका दुई पुरुष २६१ घण्टापछि जीवितै फेला परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma