Developed By Kuldeep Sharma

April 28, 2022

काठमाडौं महानगर प्रमुख उम्मेदवार सिर्जना सिंहः आज संकल्पपत्र सार्वजनिक गर्ने

काठमाडौँ। सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको साझा उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले आज संकल्पपत्र सार्वजनिक गर्ने भएकी छन्। चुनावी घोषणापत्रलाई कांग्रेस संकल्पपत्रको नाम दिएको छ।

बिहिबार (आज) बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी उम्मेदवार सिंहले घोषणापत्र सार्वजनिक गर्ने भएकी हुन्। कार्यक्रममा कांग्रेसका प्रभावशाली नेताहरू सहभागिता रहने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma